मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

सिपमुलक तालिममा सहभागिलाई प्रमाणपत्र बितरण

Thearaniko Times 1402+ समाचार ( )
२७ कार्तिक २०८०, सोमबार

बनेपा/काभ्रे एकेडेमी अफ टुरिजम एण्ड हाेटल म्यानेजमेन्ट र सुपरनाेभा तालिम केन्द्रले संयुक्तरूपमा संचालन गरेको तालिमको एक कार्यक्रम बीच प्रमाणपत्र वितरण गरिएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा आदर्श बिधा मन्दिर (एविएम )का प्राचार्य रामप्रसाद तिमल्सिना उपस्थित रहेको थियाे । त्यसैगरि अतिथिहरूमा बनेपा नगर वडा न ७ का महिला वडा सदस्य एवं व्युटिसिएन संचालक प्रशिक्षक रामेश्वरि मानन्धर, डिस्कभरि एजुकेसनका संचालक सुमन गौतम, बरिस्ठ सेफ ज्ञान बहादुर लामा, सेफ विजय घिमिरे, झझल्को क्याफेका संचालक एवं सेफ नकुल धिताल, प्रेम बहादुर भ्लोन लगायतकाे उपस्थिति रहेकाे कार्यक्रममा आश्विन महिनामा संचालित कुक,वेटर, बारिस्ता लगायत सीपकाे ६५ जनालाई प्रमाणपत्र वितरण गरिएको थियाे ।

त्यसैगरि कार्तिक महिनामा संचालित कुक, वेटर, बारिस्ता लगायतकाे सीपकाे  प्रमाणपत्र दिउँसोकाे कार्यक्रममा प्रमुख अतिथि युवा परिषद् काभ्रेका अध्यक्ष एव धुलिखेल क्याम्पसका प्राेफेसर प्रकाश राेक्काले वितरण गर्नु भएकाे  थियाे । संगै भएकाे अर्को कार्यक्रम सेलरोटी बनाउने र तिहार मनाउने कार्यक्रम सिदार्थ वनस्थली पनौतीका हाेटल व्यवस्थापन अध्यनरत छात्र छात्राले सेलरोटी लगायतका परिकार वनायर अतिथि पाहुनाहरू लाई पस्केका थिए । कार्यक्रम संचालन एवं व्यवस्थापन सेफ माेहन गजुरेलले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार