मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

हिरासतमा यातना दिने प्रहरीलाई कारबाही गर्ने गृहमन्त्रीको आश्वासन

Thearaniko Times 1402+ समाचार ( )
२२ श्रावण २०८०, सोमबार

काठमाडौं/तामाङ, मगर मुस्लिम समुदायलाई अपमानित ढंगले एक टेलिभिजनमा अधिवक्ता शितल पाण्डेले दिएको विवादास्पद भनाईलाई लिएर कारबाहीको माग गर्दै गरेको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेका प्रदर्शनकारीहरुलाई हिरासतमा गम्भीर यातना दिएको विषयमा छानबिन गरी घट्नामा संलग्न प्रहरीलाई कारबाही गर्ने भएको छ ।

आज नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरु लगायतले संयुक्त रुपमा गृहमन्त्री नारायण काजी श्रेष्ठलाई भेट गरी उक्त घट्नाको जानकारी गराई गम्भीर ध्यानाकर्षण गराएका छन् ।

भेटवार्ताको क्रममा गृहमन्त्री श्रेष्ठले आदिबासी जनजातिहरुको आफ्नो जायज माग लिएर भएको शान्तिपुर्ण प्रदर्शन भएको घट्नामा दुख व्यक्त गर्दै, हिरासत भित्र प्रदर्शनकारीहरुलाई यातना दिने प्रहरी र विवादास्पद अभिव्यक्ति दिने पाण्डेको छानबिन गरि आवश्यक कारबाही गर्ने र सम्पूर्ण घाइतेहरुको उपचार राज्यले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार