मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

समाज
राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी

Thearaniko Times 1402+ समाचार ( )
२५ असार २०८३, बिहीबार

काठमाडौं — त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ती पुरुषले ज्वलनशील पदार्थ प्रयोग गरी उक्त प्रयास गरेका थिए। घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाएका छन्।

प्रहरीले घाइतेको अवस्था, परिचय तथा घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

घटनापछि राहदानी विभाग परिसरमा केहीबेर चहलपहल बढेको थियो। प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गर्ने काम जारी रहेको जनाएको छ.

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार