मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

मगरगाउँ जाने सडकको स्तरोन्नति

Thearaniko Times 1402+ समाचार ( )
९ वैशाख २०८०, शनिबार

बनेपा । बनेपा नगरपालिका वडा नम्बर-९ काे भैरब मार्गस्थित खानेपानी कार्यालय पछाडिकाे सडक  ढलान कार्य सम्पन्न  भएको छ। खानेपानी कार्यालयबाट मगर गाउँ जाने ८४ मिटर सडक

स्तरोन्नति संपन्न गरिएको  उपभोक्ता समितिका अध्यक्ष श्रीकुमार राना मगरले  जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारकाे १३ लाख बजेटमा निर्माण सम्पन्न  भएको उक्त सडकको निवर्तमान बागमती प्रदेशका कृषि तथा पशुपन्छि मन्त्री बसुन्धरा हुमागाई र नेकपा(एकिकृत समाजवादी) बनेपा नगर कमिटीका अध्यक्ष रघुबर चौप्रधानले अनुगमन गर्नु भएको थियो।  हुमागाई मन्त्री हुँदा याे सडक स्तराेन्नतिकाे निम्ति प्रदेश सरकारकाे तर्फबाट वजेट विनियोजन भएको थियो ।

अनुगमनमा बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य , वडा अध्यक्ष नृपेश वादेकाे पनि सहभागीता रहेको थियो । पुर्व मन्त्री सहित अनुगमनमा जानु भएकाहरुलाई उपभोक्ता समितिका अध्यक्ष राना मगरले स्वागत र धन्यवाद दिनुका साथै आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार