मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

प्रजिअ पाण्डेले प्रहरीलाई निष्ठापुर्वक जनताको काम गर्न निर्देशन

Thearaniko Times 1402+ समाचार ( )
११ माघ २०७८, मङ्गलबार

ध्ुलिखेल/ जिल्ला प्रशासन कार्यालय काभ्रेका कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीबाट मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, ईलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी हिंगुवापाटी र देउपुर काभ्रेपलाञ्चोकको स्थलगत निरीक्षण भ्रमण तथा आबश्यक निर्देशन दिनुभएको छ । 

 उक्त अनुगमन निरीक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले मातहत प्रहरी ईकाइ र उक्त ईकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई सम्बोधन गर्नुहुँदै ऋइख्क्ष्म्(ज्ञढ को यस बिषम परिस्थितिमा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्ने, आफु बस्ने प्रहरी ईकाइ र प्रहरी कर्मचारीहरु र अपराध अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिईएका मानिसहरु राख्ने हिरासत कक्षको सरसफाईमा विशेष ध्यान पुर्याउन विशेष निर्देशन दिनुभयो । प्रजिअ पाण्डेले अगाडि भन्नुभयो –‘राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रदान गर्ने, कुनै पनि प्रकारको प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठापुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने, अबैधानिक र गैह्र कानुनी क्रियाकलापमा प्रहरी कदापी संलग्न नहुने र संलग्न भएको अवस्थामा त्यस्ता प्रहरी कर्मचारीहरुलाई ऐन र कानूनको अधिनमा रही हदैसम्मको कारवाही हुनेछ ।’

अनुगमन निरीक्षण क्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले मातहत ईकाइमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सम्बोत्रन गर्नहुँदै प्रमुख जिल्ला अधिकारीबाट निर्दिष्ट निर्देशनको परिपालनामा कटिबद्ध रहने प्रहरी कर्मचारीको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै जिल्लाको शान्ति सुरक्षा र अपराध अनुसन्धानको अवस्थितिलाई सुदृण गर्न हरेक प्रहरी कर्मचारीहरुलाई आ(आफ्नो स्थानबाट पदिय जिम्मेवारी ईमान्दारीपुर्वक निर्वाह गरी, गैह्र कानूनी क्रियाकलापमा संलग्न नहुन र प्रहरी संगठनको छविमा आँच आउने प्रकृतिको कुनै पनि काम कारवाही भएको पाईएमा त्यस्ता प्रहरी कर्मचारीहरुलाई निर्ममता पुर्वक कारवाही गरिने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार