मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको बागमती प्रदेशमा नयाँ नेतृत्व

Thearaniko Times 1402+ समाचार ( )
२५ असार २०७९, शनिबार

काठमाडौ,असार २५/नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को बागमती प्रदेश स्तरीय भेलाले राजाराम स्याङ्तानको अध्यक्षतामा ७५ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको  छ ।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको बिस्तारित भेलाले पुर्व संविधान सभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका स्याङ्तानको अध्यक्षतामा प्रदेश समिति गठन गरेको हो । भेलाले समितिका उपाध्यक्षहरुमा कुवेरसिं लामा, संजिता लामा, सचिव बिकल श्रेष्ठ, सहसचिव सूर्य घलान, राजकुमार लामा र कोषाध्यक्षमा देवराज डंगोल चयन  हुनुभएको छ । 

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा  अर्जेन्टीनाकी कम्युनिस्ट विद्यार्थी संगठनकी नेता जेसिलालाई कार्यक्रममा स्वागत गर्दै सम्मान स्वरूप बुद्धको मुर्ति समेत हस्तान्तरण गरिएको थियाे। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार