मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित

Thearaniko Times 1369+ समाचार ( )
४ चैत्र २०७९, शनिबार

काभ्रेपलान्चोक /नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेपलान्चोकको छैटौं जिल्ला भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम माओवादी केन्द्र स्थाई समिती सदस्य यवम मजदुर फ्याक्सन इन्चार्ज जय पुरी घर्तिको प्रमुख अतित्थ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला इन्चार्ज होम बहादुर खुलालको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा काभ्रे जिल्ला बाट निर्वाचित हुनुहुने सुर्यमान दोङ, मिना तामाङ, रुकु चौलागाईं र रत्न ढकाल लाई सम्मान गरिएको थियो।कार्यक्रमले राजन अधिकारी लाई अध्यक्षमा रामगोपाल भुजेल, जय केसी, गिता खुलाल लाई उपाध्यक्षमा, दिल बहादुर भुजेल सचीवमा, नारायण फुयाल सह-सचिब र सीता अधिकारी लाई कोषाध्यक्ष सहित ३५ सदस्यीय समिति निर्बिरोध चयन भएका छन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार