मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

मत गणनामा धाँधली भएको भन्दै उच्च अदलातमा मुद्दा दायर ।

Thearaniko Times 1402+ समाचार ( )
५ जेठ २०७९, बिहीबार

बनेपा/काभ्रेस्थित बेथान्चोक गाउँपालिका वडा नं १ मा गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनको मत गणनामा धाँधली भएको भन्दै उच्च अदालतमा मुद्दा दायर गरेको छ । एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार समेत रहेका डण्डप्रसाद प्रसाद दाहाल प्रतिवादी रहि आज ०४  जेष्ठ २०७९ का मितिमा वादी निर्वाचन आयोगलाई बनाई उक्त मुद्दा दायर गरेको हो ।

गत बैसाख ३० गते ंसंपन्न निर्वाचनको मतगणना गर्ने क्रममा गठबन्धन तर्फका नेपाली काँग्रेसका मधुसूदन तिमल्सिनाले ५०७ मत ल्याई विजयी भएको घोषणा निर्वाचन आयोगले गरेएको थियो भने प्रतिवादी रहेका एमालेका वडाध्यक्ष दाहालले ४९८  मत ल्याई ९ मतले पराजित भएको निर्वाचन आयोगले जनाएकोछ ।

प्रतिक्रिया

nagendra १३ मंगशिर २०८०, बुधवार

सही बिषय उठान गर्नुभयो। माननिय ज्यु

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार