मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

माओवादी केन्द्र मन्डनदेउपुर नगरको नेतृत्वमा राज तामाङ
माओवादी केन्द्र मन्डनदेउपुर नगरको नेतृत्वमा राज तामाङ

Thearaniko Times 1402+ समाचार ( )
२० पौष २०८१, शनिबार

मण्डनदेउपुर । नेकपा (माओवादी केन्द्र)मण्डनदेउपुर नगरपालिकाको तेश्रो अधिबेशन संपन्न भएको छ । अधिवेशनबाट राज तामाङको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्ष ईश्वर ढकाल, रोहित मोक्तान र उद्धब बस्नेत रहेका छन् भने सचिवमा महेन्द्र सापकोटा, सह–सचिवमा देवेन्द्र सापकोटा र कोषाध्यक्ष रचना बरिया रहेका छन् । निरञ्जन विष्ट(दिप)को अध्यक्षता र गोकुल डोटेलको सञ्चालनमा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं विश्लेषक डिपि ढकाल, काभ्रे जिल्ला संयोजक भोला अर्याल, बागमती प्रदेश कमिटी सदस्य एवं नगर ईञ्चार्ज ध्रुव काफ्ले, प्रदेश कमिटी सदस्य नारायण बानियाँ(दिपेश) र प्रेस सेन्टर नेपालका बागमती प्रदेश समितिका अध्यक्ष यदुनाथ गौतम(देउपुरे) लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वाईसिएल नेपालका केन्द्रिय सचिव एवं जनकलाकार नविन खड्काले गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार