मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

जिल्लामा १६ वडाको मतपरिणाम सार्वजनिक

Thearaniko Times 1369+ समाचार ( )
१ जेठ २०७९, आइतबार

काभ्रे । काभ्रेमा १३ वटा स्थानिय तहमा १ सय ३५ वडा मध्ये १६ वडाको मत परिणाम सार्वजनिक भएको छ । बिहान १० बजेसम्म सार्वजनिक भएको मतपरिणाममा हालसम्म काभ्रेमा नेपाली काग्रेसले ५ वटा वडा जितेको छ । नेपाली काग्रेसको तर्फबाट बनेपा वडा नं. २, धुलिखेल १, भुम्लु २, बेथानचोक १ र मण्डन २ मा काग्रेसको तर्फबाट वडा अध्यक्ष जितेको छ ।

यसैगरी एमालेबाट काभ्रेमा ७ जना वडा अध्यक्ष जितेको छ । एमालेले धुलिखेल २ र ३, मण्डन १, बनेपा १, पनौती २, रोशी १ र भुम्लु ३ मा एमालेको तर्फबाट वडा अध्यक्ष जितेको छ । यस्तै माओवादीले ३ वटा वडा अध्यक्ष जितेको छ । माओवादीले भुम्लु १, खानीखोला १ र महाभारत १ मा माओवादीको तर्फबाट वडा अध्यक्ष जितेको छ भने नमोबुद्ध १ मा स्वतन्त्रबाट वडा अध्यक्ष जितेको छ ।

काभ्रेमा १ सय ३५ वडा मध्ये हाल पनि १६ वडाको मतगणना सकिएको छ भने अरु मतगणना जारी रहेको मृख्य निर्वाचन कार्यालय धुलिखेल जनाएको छ । यति बेला मतगणना गर्ने काम जारी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार