मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

ब्रम्हायणी मा.वि. को बिव्यस अध्यक्षमा न्यौपाने

Thearaniko Times 1402+ समाचार ( )
२ फाल्गुन २०७९, मङ्गलबार

ज्ञानबहादुर थोकर

मन्डनदेउपुर/मन्डनदेउपुर नगरपालिका बडा नं. ६ स्थित ब्रमायणी मा बि को बिध्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा बेदप्नसाद न्यौपाने चयन भएका छन् ।

यसैगरी समितिको सदस्यमा गोकुल डोटेल, खेम न्यौपाने, करुणा पुरी, निरु बिसुन्खे, दिपक ढकाल, राधिका दुलाल, सचिव सरोज सापकोटा र शिक्षक प्रतिनिधि माधब न्यौपाने रहेका छन्।

गत असार ६ गते भएको अभिभावक भेला भएको भेलाबाट सर्वसम्मत ४ सदस्य  वि. व्य.स. सदस्य चयन  भएको थियो । पछि नगरपालिकाको नियम अनुसार वडा एक निर्वाचित सदस्य र अर्को शिक्षासेवीबाट मनोनीत गर्न पाउने र अर्को नगरबाट एक सदस्य मनोनित गरेपछि ७ सदस्यीय समिति बन्यो । जसमा एमालेको समर्थनमा काग्रेस निकट बेदप्रसाद न्यौपाने आज अध्यक्षमा निर्बाचित भएको निवर्तमान अध्यक्ष गोकुल डोटेलले जानकारी दिनुभयो।

समितिमा काँग्रेस ३, समाजवादी निकट दुई सदस्य र माओवादी र एमाले निकट एक/एक सदस्य गरी जम्मा  ७ सदस्य रहेका छन् ।

निवर्तमान अध्यक्ष डोटेलले -'ब्रम्हायणी माबिलाई नगर कै नमुना बिधालय बनाउनेमा पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दै अगाडि भन्नुभयो-निरन्तर ब्रम्हायणि मा.वि. को शैक्षिक गुणस्तर र सामुदायिक बिध्यालयमा विद्यार्थीको इच्छालाई तिब्र दिदै निजी तथा प्राइभेट बोडिङ्ग स्कुललाई खस्काउँदै अगाडि बढ्ने जुन सोच र योजना सहित अगाडि जाने क्रममा आज गणपुरक संख्या जितको लागि पुर्याउन सकिएन, तर सम्पुर्ण शुभचिन्तक मलाई समर्थन गर्ने सम्पुर्ण अभिभावक मबाट भरोसा आशा गर्ने शिक्षक, विद्यार्थी, राजनीतिक दल समाजसेवी बुद्धिजीवी सम्पुर्णमा हृदयदेखि नै आभार र कृतज्ञता व्यक्त गर्दै नवनिर्बाचित  ब्रम्हायणी मा.वि. का अध्यक्ष बेदप्रसाद न्यौपानेलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।'

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार