मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

एकीकृत समादवादी घरदैलो अभियानमा

Thearaniko Times 1402+ समाचार ( )
१५ वैशाख २०७९, बिहीबार

बनेपा – वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको बनेपा नगरपालिका–६मा नेकपामा एकीकृत समाजवादीले चुनावी गतिविधिलाई तिब्रता दिएको छ।  चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै हिजोबाट बनेपामा एकीकृत समाजवादीले घरदैलो अभियान सुरु गरेको हो ।

बनेपा नगरपालिकाको वडा नं ६ मा एकीकृत समाजवादीले घरदैलो कार्यक्रम सुरु गरिरहेको छ । आज बनेपा नगरपालिका –६ मा घरदैलो अभियानअन्तर्गत २८ किलो, चाल्नेढंगा, कुईकेलगाउँ, कार्कीगाउँ, गोसाईकुण्ड, त्रिवेणीचोक, खहरेखोला, गैरीमार्ग भक्तेश्वर, रातमाटे पुगेका थिए ।

चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिंदै वडाध्यक्षका उम्मेदवार सचितानन्द के.सी., महिला सदस्य उम्मेदवार विमला न्यौपाने, दलित महिला सदस्य उम्मेदवार कल्पना परियार, खुला सदस्य उम्मेदवार विष्णुनारायण श्रेष्ठ. र राजु तिमल्सिना आफ्ना टिम सहित प्रचार अभियानमा जुटेको खुला सदस्य उम्मेदवार विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार