मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

बनेपा नपाले दिए मृतक परिवारलाई दिए राहत
बनेपा नपाले दिए मृतक परिवारलाई दिए राहत

Thearaniko Times 1402+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

बनेपा/बनेपा नगरपालिकाले असोज महिनाको १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बनेपा नगरपालिका क्षेत्रभित्र विपदमा परि मृत्यु हुनेहरुलाई राहत वितरण गरेको छ।

बागमती प्रदेश सरकारबाट जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत प्राप्त भएको सहयोग रकम रु.एक लाख मृतक परिवारलाई उपलब्ध गराएको छ।

नगर प्रमुख शान्ति रत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित वडा अध्यक्षहरुको रोहवरमा  वडा नं १४ का ३१ वर्षिय मिलन तामाङ्ग तथा उहाँको ४ वर्षीय छोरी सुनिता तामाङ्ग र वडा नं १० का ६ वर्षीय बालक युविन हुमागाईको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग उपलव्ध गराएको लेखा अधिकृत बिनोद हुमागाईंले जानकारी दिनुभयो।

वडा नं १४ का मृतकका श्रीमती आइत माया भ्लोन तथा वडा नं १० का मृतकका आफन्त गीता हुमागाईलाई सहयोग हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार