मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

भुम्लुमा अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Thearaniko Times 1398+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

मदन आचार्य 

भुम्लु/उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुम्लु -१०, दोलालघाटको आयोजना र भुम्लु गाउँपालिकाको समन्वयमा अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । भुम्लु-५ सल्ले मानेडाँडामा रहेको सार्वजनिक आधारभुत विद्यालय भुम्लु गाउँपालिका  १० वटा मा. वि स्कुलहरुको वीचमा हाजिरीजवाफ प्रतियोगिता भएको थियो । 

प्रतियोगितामा १० वटा मा.वि. का ३० जना विद्यार्थीहरुले भाग लिएका थिए। प्रतियोगितामा श्री सेतीदेवि मा.वि  रिठ्ठे प्रथम, श्री अरुणोदय मा.वि.द्वितिय र श्री शारदा मा. वि  तृतीय भएका थिए । प्रतियोगितामा सेती देवि मा. वि. काभ्रे सान्त्वना भएका थिए । भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलको प्रमुख आतिथ्यतामा र उद्यमशील बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष गोविन्द पराजुलीको सभापतित्वमा सञ्चालन भएको प्रतियोगितामा प्रथम हुनेलाई प्रमाण पत्र सहित नगद ४ हजार, द्वितिय हुनेलाई प्रमाणपत्र सहित नगद ३ हजार, तृतीय हुनेलाई प्रमाण पत्र सहित नगद १५ सय सान्त्वना हुनेलाई प्रमाणपत्र सहित नगद ९ सय पुरस्कृत गरेका थिए।

विद्यार्थीहरुको बौद्धिक बिकासका लागि सामान्य ज्ञान र पाठ्यक्रमका विषयमा  विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार