मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

बाढीपहिरोको कहर
बाढीपहिरोबाट पीडित बालबालिकालाई रेनिशाले गरे झोला सहयोग

Thearaniko Times 1398+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

बनेपा । बाढीपहिरोबाट विद्यालय झोलासहित किताब, कापी र अन्य सामानहरु बगाएर समस्यामा परेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि आफ्नो जन्मदिनको अवसर पारेर रेनिशा मगरले झोला वितरण गरेकी छन् ।

काभ्रेको खानीखोला गाउँपालिका वडा नं. ३ का मगरले विहीवार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ)लाई झोला हस्तान्तरण गरेकी हुन् । अहिले बनेपामा बसेर कक्षा ८ मा अध्ययनरत उनले विदेशमा रहेको आमाको सहयोगमा ३० जना विद्यार्थीहरुका लागि स्कूले झोला सहयोग गरेका हुन् ।

प्राप्त झोला ग्रहण गर्दै गाउँपालिका अध्यक्ष थिङले बाढीपहिरोबाट घरबारसहित सबै सामग्री बगाएर समस्यामा परेका आफु जस्तै विद्यालय जाने विद्यार्थीहरुलाई ठुलो राहत मिल्ने बताए । प्राप्त सामग्री छिट्टै लगेर वितरण गर्ने पालिका अध्यक्ष थिङले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार