मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय सम्मेलन शुक्रबारबाट हुँदै
वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय सम्मेलन शुक्रबारबाट हुँदै

Thearaniko Times 1402+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय सम्मेलन शुक्रबारबाट सुरु हुने भएको छ । बिहीबार पार्टीले एक प्रेस वक्तव्य जारी गर्दै काठमाडौंको भृकुटीमण्डपमा विशाल जनप्रदर्शनसहितको प्रारम्भ सभा कार्यक्रमबाट सम्मेलन सुरु हुने जनाएको हो ।

¥यालीसहित हुने प्रारम्भ सभा कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेल, नेकपाका महासचिव विप्लव र नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलासहित आयोजक पार्टीको तर्फबाट महासचिव आहुति र केन्द्रीय सदस्य हिरादेवी दासले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

त्यस्तै दुई दिनको बन्द सत्र भने भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा सम्पन्न हुने पार्टीले जनाएको छ । यस सम्मेलनबाट पार्टीले विचारधारात्मक तथा संगठनात्मक कार्यदिशामा थप विकास गरी प्रारम्भबाट नै वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृति निर्माणको कार्यदिशालाई अघि बढाउने वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार