मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

खेलकुद
प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता हुने

Thearaniko Times 1398+ समाचार ( )
११ जेठ २०८२, शनिबार

बनेपा, काभ्रे।बनेपा नगर टेबल टेनिस संघको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । प्रतियोगिता जेठ १५ देखि १७ गतेसम्म काभ्रे बहुमुखी क्याम्पस, कभर्ड हल बनेपामा सम्पन्न हुने छ । 

देशभरका टेबल टेनिस खेलाडीहरूलाई एकै स्थानमा प्रतिस्पर्धा गर्ने अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता सफल बनाउन आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेका छन् । प्रतियोगिता विभिन्न उमेर समुह तथा खेलाडीहरुको सहभागिता हुने छ ।

प्रतियोगितामा (१८ भन्दा कम) महिला/पुरुष, पुरुष एकल खुल्ला, पुरुष एकल, पुरुष यु- १६ जूनियर ब्वाइज गर्ल्स भेट्रान महिला/पुरुष एकल (४० वर्ष भन्दामाथि), भेट्रान पुरुष ५५ वर्ष भन्दामाथि विधामा प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रप्रदान गरिने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार