मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

धुलिखेलका दुई होटल माउण्ट प्रिन्सेस र हिमालय दृश्यले पाए साउथ एसियन ट्राभल अवार्ड -२०२३

Thearaniko Times 1398+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

धुलिखेलपर्यटकीय क्षेत्र धुलिखेलका दुई होटलले साउथ एसियन ट्राभल अवार्ड २०२३ पाएका छन् । धुलिखेलमा रहेको होटल माउण्ट प्रिन्सेसले ‘लीडिंग बजेट होटल’ विधामा  र  हिमालय दृश्य रिसोर्टले ‘रोमान्टिक’ विधामा अवार्ड पाएको हो ।

होटल पुरस्कृत भएपछि धुलिखेल क्षेत्रीय होटल संघका सचिव समेत रहेका होटल माउण्ट प्रिन्सेसका सञ्चालक ज्योत्सना सैंजुले पुरस्कारले आफूलाई उर्जा प्रदान गरेको बताउँदै पुरस्कारको लागि छनौट गर्ने संस्था र सहयोगी, शुभचिन्तकहरुलाई सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गरेकीछिन् ।  हिमालय दृश्य रिसोर्टका सञ्चालक श्यामकाजी महतले पुरस्कारले पर्यटन व्यवसायीलाई गर्व महशुस भएको बताउँदै नेपाली रिसोर्टहरुको गुणस्तर प्रमाणित भएको बताए ।

नेपालसहित विभिन्न ६ राष्ट्रको प्रतिनिधित्व रहेको यस संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ । साउथ एसियाका ६ देशका ७ सय होटल रिसोर्टविच प्रतिस्पर्धा भएको थियो । नेपालबाट नोमिनेसनमा परेका ३१ होटल मध्ये १२ वटा पुरस्कृत भएका थिए । होटलको गुणस्तर, व्यवस्थापन लगायतका आधारमा मुल्याकंन गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार