मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

सिडिओ पाण्डेसहित गृहका ७० उपसचिव तथा सहसचिवको सरुवा

Thearaniko Times 1398+ समाचार ( )
६ माघ २०७९, शुक्रबार

काठमाडौँ । गृह मन्त्रालयले ठुलो सङ्ख्यामा सिडिओको सरुवा गरेको छ । 

मन्त्रालयले अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलरलगायतका कर्मचारीहरूको सरुवा गरेको हो । 

गृह मन्त्रालयले अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलरलगायतका कर्मचारीहरूको सरुवा गरेको हो ।
नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज सम्बन्धी कार्यविधि तर्जुमा कार्य अघि सारेको थियो । 
काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुमकला पाण्डे सुनसरी सरुवा हुनु भएको छ र सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार ललितपुर सरुवा हुनुभएको छ ।  काभ्रेमा नयाँ सिडिओ गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल आउनु हुने भएको छ । काभ्रेपलाञ्चोकको सहायक प्रमुख जिल्ला अधिकारीमा महेश कुमार पोखरेल आउनु हुने भएको छ । पोखरेल जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारी रहनुभएको थियो ।   

सरुवा भएकाहरुको नामावली इपेपर हेर्न सक्नुहुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार