मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

बनेपा -६ मा कलमको पक्षमा उर्लियाे जनलहर

Thearaniko Times 1398+ समाचार ( )
२१ वैशाख २०७९, बुधवार

बनेपा/बनेपा नगरपालिका वडा नम्बर ६ मा नेकपा एकिकृत समाजवादीकाे कलम चिन्हका उम्मेद्ववारहरूको पक्षमा ब्यापक जनलहर उर्लिएको छ ।

बनेपा -६ मा कलमको पक्षमा उर्लियाे जनलहरनेकपा (एकीकृत समाजवादी) का वडाध्यक्ष पदका उम्मेद्ववार सचिता नन्द केसी, महिला सदस्य विजया न्यौपाने, दलित महिला सदस्य कल्पना परियार, खुल्ला सदस्यहरू राजु तिमल्सिना (लाल कृष्ण) र विष्णु नारायण श्रेष्ठको टोली घर घरमा पुगेका छन ।

निर्वाचन परिचालन कमिटी संयोजक एवं युवा संघ नेपाल केन्द्रीय सदस्य भेषराज शाहका अनुसार आज वडा नम्बर ६ को भक्तेश्वर, रातमाटे, राम मन्दिर, बुडोल, खत्री गाउँ, डाँडागाउँमा पुगेको  जानकारी दिनुभयो ।

यो वडाका अधिकांश बुद्धिजीवी, किसान, मजदुर र श्रमजीवी कलम चिन्हका उम्मेद्ववारहरूको पक्षमा देखिएका छन । आफ्नो पाँच बर्षे कार्यकालमा वडाको विकास निर्माणमा ऐतिहासिक छलाङ मारेका वडाध्यक्ष पदका उम्मेद्ववार सचिता नन्द केसीको टिमलाई जिताउन वडा नम्बर ६ का मतदाताहरू एक मत देखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार