मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

इशा मेमोरियल स्कुलको १९ औं बार्षिकोत्सव संपन्न

Thearaniko Times 1369+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

काभ्रेपलाञ्चोक/इशा मेमोरियल स्कुल बनेपाको १९ औ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आइतबार सम्पन्न भएको छ । 

प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोहन दुवालले शिक्षाको सचेतना, गुणस्तर र व्यवहारिक सिकाई र नैतिकवान बनाउन सहयोग पुग्नु पर्ने बताए । 

विद्यालयका बारेमा जानकारी गराउँदै प्रवन्ध निर्देशक नारायण जोशीले समाजमा सकारात्मक सोच सहित फरकपन दिने उद्देश्यले प्रारम्भ गरिएको विद्यालयले समुदायमा पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा गीतकार तथा संगीतकार मच्छेश्वर सापकोटा, विद्यालयका सल्लाहकार डा.प्रशंशा जोशी, काभ्रे प्याब्सन, बनेपा प्याब्सनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

विद्यालयका संस्थापक अध्यक्ष सुर्यप्रभा शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न विद्यामा उत्कृष्ट भएको अवसरमा पुरस्कृत गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार