मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

खानीखोला प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस विजयी

Thearaniko Times 1369+ समाचार ( )
४ जेठ २०७९, बुधवार

डाँडापारी/काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ र उपप्रमुखमा नेपाली कांग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् ।
थिङले ४ हजार ४ सय ८५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाए ।

उपप्रमुख जिम्वाले ४ हजार ३ सय २८ मत पाए भने एमालेकी रुकमणि गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार