मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

प्रधानमन्त्रीको सम्बोधनमा निर्वाचनबारे बोलेनन्

Thearaniko Times 1402+ समाचार ( )
७ माघ २०७८, शुक्रबार

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गर्नु भएको सम्बोधनमा चुनावबारे गोलमटोल कुरा गरेका छन् प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीन तहको चुनाव गर्ने प्रतिबद्धता जनाएपनि कुन चुनाव गर्ने कहिले गर्ने भन्नेबारे खुलाएनन् ।

अझ आउँदो वैशाखमा गर्नुपर्ने स्थानीय तहको चुनावबारे सरकारको धारणा के हो भन्ने कुरा व्यक्त गरेनन् । केही दिनदेखि विवादित बनेको संघको चुनाव पहिले कि स्थानीय तहको चुनाव पहिले भन्नेबारे प्रधानमन्त्री देउवाले राष्ट्रका नाउँमा गरेको सम्बोधनमा उल्लेख गरेका छैनन् ।

चुनावको अन्योल प्रधानमन्त्रीको सम्बोधनले चिर्ने धेरैले अपेक्षा गरेका थिए। सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनाव स्थगित गरेर वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने प्रस्ताव अघि सारेपनि देउवा आफैँ उक्त प्रस्तावको विपक्षीमा रहेको बताइए पनि सम्बोधनमा त्यसबारे ठोस रुपमा व्यक्त गरेनन् । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले भने, ‘आगामी १ वर्षभित्र तीनै तहको चुनाव गर्नुपर्ने कुरालाई मध्यनजर गरी सरकारले निर्वाचनका पूर्वतयारीहरु अघि बढाइरहेको बताए ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार