मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

आईटिएफ तेक्वान्दो खेलाडीलाई विदाई तथा शुभकामना
आईटिएफ तेक्वान्दो खेलाडीलाई विदाई तथा शुभकामना

Thearaniko Times 1398+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

बनेपा । आजबाट दूईदिनसम्म भक्तपुरमा हुने बागमती प्रदेश अन्तर नगरपालिकास्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा बनेपाबाट छनौट भएका खेलाडीहरुलाई बनेपा नगरपालिकाले शुभकामनाका साथ विदाई गरिएको छ ।

बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य र उपप्रमुख विमला सापकोटा दाहालले खेलाडी तथा टिमको नेतृत्व गरी जाने प्रशिक्षकलाई पुष्प गुच्छासहित टिका र खादा लगाएर विदाई गरेको हो । बागमती प्रदेश अन्तर नगरपालिकास्तरिय प्रतियोगिताको लागि काभ्रेको बनेपाबाट १४ जना खेलाडीहरु प्रतिस्पर्धाका लागि छनौट भएको काभ्रे आईटिएफ तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं प्रशिक्षक राजमन्दिर श्रेष्ठले बताउनुभयो । भक्तपुरको गठ्ठाघरमा हुने प्रतियोगितामा प्रदेश भित्रका नगरपालिकाहरुको प्रतिनिधित्व गरेर आयोजना हुन लागेको प्रदेशस्तरीय अन्तर नगरपालिका आईटिएफ तेक्वान्दो प्रतियोगितामा काभ्रेबाट १४ जना खेलाडीहरुले फाईट र प्याट्रनमा प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो ।

यसअघिका विभिन्न प्रतियोगिताहरुमा राम्रो नतिजा ल्याउन सफल भएको बताउँदै उहाँले अहिले हुन लागेको प्रतियोगितामा पनि सफलता हासिल गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

बनेपा नगरपालिका प्रमुख शाक्य, उपप्रमुख दाहाल र प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले खेलाडीहरुलाई टिका, खादा र पुस्पगुच्छा प्रदान गरेर विदाई गर्दै प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । प्रतियोगिता भोलि समापन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार