मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

पालिका प्रवेश गर्ने चार नाकामा सार्वजनिक शौचालय बनाउँदै हेटौंडा उपमहानगर

Thearaniko Times 1398+ समाचार ( )
१ चैत्र २०७९, बुधवार

काठमाडौं हेटौंडा उपमहानगरपालिकाले आफ्नो पालिकामा प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय बनाउने भएको

मंगलबार बसेको कार्यपालिका बैठकले उपमहानगर प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको मेयर मीना लामाले जानकारी दिइन्

उपमहानगरका अनुसार नगरको पूर्वमा वडा नम्बर १८ मा, पश्चिममा वडा नम्बर १९ मा, दक्षिणमा वडा नम्बर १५ उत्तरमा नम्बर वडा क्षेत्रको पायक पर्ने स्थानमा शौचालय निर्माण गरिने  

६६३ जनाको निःशुल्क बीमा गरिने

उपमहानगरले न्यून आय भएका गरिब तथा विपन्न परिवारका ६६३ जनाको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको नगर स्तरीय स्वास्थ्य बीमा लाभग्राही छनोट समितिले ११ फागुन २०७९ मा गरेको निर्णयबाट भएको सिफारिस अनुसार उनीहरुको स्वास्थ्य बीमा गरिने उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए

हेटौंडाको मुख्य बजार क्षेत्रका अव्यवस्थित बिजुलीको तार भूमिगत गर्नका लागि नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गर्ने निर्णय समेत भएको मेयर लामाले बताइन् अव्यवस्थित बिजुलीको तारका कारण बजार क्षेत्र कुरुप देखिएकोले बजारको मुख्य क्षेत्रका तारहरुलाई भूमिगत गर्न प्राधिकरणलाई अनुरोध गर्ने निर्णय भएको उनले बताइन्

हेटौंडा उपमहानगरलाई उज्यालो शहरको रुपमा विकास गर्नहाइ मास्टबत्ती राख्ने निर्णय भएको उनले बताइन् जसका लागि प्राधिकरणसँग छलफल भइरहेको उनले बताइन्

पहिलो चरणमा हाइ मास्ट बत्ती राख्नका लागि ६० लाख रुपैयाँ बजेट उपमहानगरले छुट्याइ सकेको शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख सत्यनारायण शाहले बताए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार