पनौती/पनौती नगरपालिका वडा नंं.- ११ मा नेकपा (एकीकृत समाजवादी) वडा कमिटी पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ।
नेकपा एकिकृत समाजवादी काभ्रे जिल्ला कमिटीका सचिवालय सदस्य हरिगोपाल प्रधानाङ्गको प्रमुख आतिथ्यतामा पनौती नगरपालिका-११ मा नेकपा (एकीकृत समाजवादी)ले केशवको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो।
जसमा उपाध्यक्ष शंकर के सि, सचिव एलिना स्याङ्तान र सहसचिव अमृत थापा रहनु भएको छ।त्यसैगरी सदस्यमा कुमार थापा मगर, पुन्ने तामाङ , मनोज तामाङ,जेठाकाजी तामाङ ,सेते तामाङ, सीताराम के.सी. र बिष्णु तामाङ चयन हुनु भएको छ।