मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

भारतले ग¥यो २ सय ९० किमिसम्म मार हान्ने क्षमताको क्षेप्यास्त्र परीक्षण

Thearaniko Times 1398+ समाचार ( )
९ माघ २०७८, आइतबार

एजेन्सी । भारतले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । उसले ब्राह्मोस सुपरसोनिक क्रुज नामक क्षेप्यास्त्रको चण्डीपुरमा सफलतापूर्वक परीक्षण गरेको हो ।

उडिसाको समुद्री किनारमा गरिएको उक्त परीक्षण ब्राह्मोस कार्यक्रमको निम्ति एउटा कोशेढुंगा भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

रुससँग मिलेर बनाइएको ब्रह्मोसले २ सय ९० किलोमिटरसम्म मार हान्न सक्छ । २ दशमलव ८ अर्थात् ध्वनीको गतिभन्दा लगभग तीन गुणा छिटोको गतिले प्रहार गर्न सक्ने भएकाले यो संसारकै द्रुत क्षमताको क्षेप्यास्त्र पनि हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार