मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

एकीकृत समावादीको घोषणापत्र गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी

Thearaniko Times 1398+ समाचार ( )
११ वैशाख २०७९, आइतबार

बनेपा।नेकपा (एकीकृत समाजवादी)ले सार्वजनिक गरेको स्थानीय तह निर्वाचन घोषणापत्रमा गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी कार्यक्रम अगाडि सारेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

 सहकारी अभियानलाई अर्थतन्त्रको प्रमुख क्षेत्रमध्ये एउटा बनाएर लानुपर्ने घोषणापत्रमा उल्लेख छ ।

पार्टी अध्यक्ष नेपाल प्रधानमन्त्री भएको बेला ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ भन्ने अभियान अभियान सुरु गरेकाले त्यसैलाई निरन्तरता दिने पार्टीको घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा भनिएको छ, संविधानले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि तीन खम्बे अर्थनीति अपनाएर जानुपर्ने दिशानिर्देश गरेको छ ।

जस अन्तर्गत सार्वजनिक सरकारी, सहकारी र निजी क्षेत्र पर्दछन् । सहकारी अभियानलाई अर्थतन्त्रको प्रमुख क्षेत्रमध्ये एउटा बनाएर लैजानुपर्दछ भन्ने कामको शुरुवात ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ भन्ने अभियान  माधवकुमार नेपाल प्रधानमन्त्री भएको समयमै अगाडि बढाइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार