मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

लायन्सको फुड बैंकले गरे राहत वितरण
लायन्सको फुड बैंकले गरे राहत वितरण

Thearaniko Times 1398+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

पाँचखाल/लायन्स डिष्ट्रिक्ट -३२५ आई नेपालको फुड बैक र काभ्रे क्लवहरुबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको होक्सेमा बाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ।

सेवानै धर्म हो ! यो बिपतमा सबैले सहयोग गरौँ ! मानवियता पहिलो प्राथमिकता जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मुल उद्देश्यका साथ District 325 आइद्वारा बर्षाको कारणले काभ्रे पॅाचखाल होक्सेका विभिन्न स्थानमा पनि बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको र केही स्थानमा मानिसहरुलाई खानाको अभाव भएको जानकारी पाएपछि आज आपतकालिन खाद्य सामग्री चामल, चिउरा, दाल, नुन, चाउचाउ, दालमोठ, तेल राहत वितरण कार्य  गरेको जानकारी लायन्स क्लव अफ गोसाईस्थानका अध्यक्ष भेषराज शाहले जानकारी दिनुभयो।

उहाँले राहत वितरणको पहिलो चरणको कार्य  सम्पन्न गरेको र आवश्यकताको आधारमा सबै भेगमा पुग्ने तयारी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार