मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

नियन्त्रित औषधिसहित सापकोटा पक्राउ

Thearaniko Times 1398+ समाचार ( )
१० माघ २०७८, सोमबार

धुलिखेल जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न नियन्त्रित औषधी सहित एक जनालाई पक्राउ गरेको जनाएकोछ । जिल्ला प्रहरी कार्यालय काभ्रेले जारी गरेको सुचनामा पनौती नगरपालिका वडा नं. २ मा संचालित उद्धब फार्मेसीका ४३  वर्षिय उद्धब सापकोटालाई पक्राउ परेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार औषधी पसलहरुमा डाक्टरको आधिकारिक सिफारिस विना खुलेआम आम मानिसको स्वास्थ्यमा समेत प्रतिकुल असर हुने खालको नियन्त्रित औषधी कारोवार गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उद्धब फार्मेसी पसलमा प्रहरीको केही दिनको निगरानीपछि लागु औषध सेवनकर्ताहरुले नसालु पदार्थको रुपमा सेवन गर्दै आएको डाक्टरको सिफारिस र बिल भरपाई कागज बेगर बिक्री बितरण गरी रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

उनको पसलबाट एचभनबदबष्लि ऋबउकगभिक क्ष्ए न्द्यक्ष्ह्(ठछ लेखिएको ९०३ ट्याब्लेट, ब्ल्त्क्ष्प्इँ त्बदभित लेखिएको ३०८९ ट्याब्लेट, म्ष्अथअयिmष्लभ त्बदभितक द्यए क्एब्क्ःइ ब्ल्त्क्ष्क्एब्क्ःइम्क्ष्ऋ लेखिएको ११९० ट्याब्लेट बरामद गरिएका जनाएको छ ।

त्यस्तै म्ष्अथअयिmष्लभ जथमचयअजयिचष्मभ तबदभितक क्ष्ए म्भ्ऋइीक्ष्ऋ लेखिएको १२११ ट्याब्लेट, एचभनबदबष्लि अबउकगभिक क्ष्ए न्ब्द्यब्ध्भ्ीी(ज्ञछण् लेखिएको २०० ट्याब्लेट, एचयmभतजबशष्लभ जथमचयअजयिचष्मभ तबदभितक द्यए ख्इःक्ष्ल्भ्(द्दछ लेखिएको २४० ट्याब्लेट, एचभनबदबष्लि ७ mभतजथअियदबबिmष्ल ऋबउकगभिक क्ष्ए क्ब्न्ब्ीक्ष्ल्(ः ज्ञछण्ण् लेखिएको १०० ट्याब्लेट र प्इँत्ब्द्य लेखिएको २०५ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि आज औषधी व्यवस्था विभाग बिजुली बजार काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पनौती नगरपालिका वडा नं.१ पर्खालचौर घर भएका उनी अहिले वडा नं २ मा फार्मेसी संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार