मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

स्व.मुकेश कायस्थको परिवारलाई समवेदना दिने क्रममा नारायणकाजी र आन्तरिक मामिला गंगानारायण श्रेष्ठ

Thearaniko Times 1402+ समाचार ( )
६ जेठ २०८०, शनिबार

बनेपा/उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले ०६२/०६३ को जनआन्दोलनका तत्कालीन घाईते, जनस्तरबाट जिउॅदो सहिदको उपमा पाएका र यही बैशाख २७ गते सहादत प्राप्त गरेका महान् सहिद मुकेश कायस्थको परिवारलाई आज बनेपास्थित घरमा भेटेर गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

मन्त्रीद्वयले यस क्षणमा महान् सहिद मुकेश कायस्थप्रति भावपूर्ण श्रद्धासुमन समेत अर्पण गर्नुहुँदै आजको मुख्य कार्यभारको रुपमा रहेको “सामाजिक न्याय सहितको सम्बृद्धि र सुशासन”  को यात्रा सहिदहरुले देखाएको बाटोको रुपमा लिएको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार