मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

एकीकृत समाजवादीले भाद्र ९ गते पार्टीको पुनर्गठन दिवस मनाउने

Thearaniko Times 1402+ समाचार ( )
६ भाद्र २०७९, सोमबार

काठमाडौँ /नेकपा (एकीकृत समाजवादी) ले आगामी भाद्र ९ गते पार्टीको पुनर्गठन दिवस मनाउने भएको छ । पार्टीको बुधबार बसेको ३५ औं सचिवालय बैठकले त्यस्तो निर्णय गरेको हो । 
गत साल भाद्र ९ गते पुनर्गठित नेकपा ( एकीकृत समाजवादी ) को पुनर्गठन भएको एक वर्षको उपलक्षमा पार्टीले पुनर्गठन दिवस मनाउने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो । 
सो अवसरमा केन्द्र प्रदेश जिल्ला र स्थानीय तहहरु ,पार्टीका जनवर्गीय संगठनहरू र विभिन्न विभाग तथा तहहरूले रचनात्मक कार्यक्रम गरी दिवस मनाउन आजको बैठकले आव्हान गरेको विभाग प्रमुख खतिवडाले बताउनु भयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार