मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

पार्किङमा राखिएको बसमा सहचालकको मृत्यु

Thearaniko Times 1398+ समाचार ( )
१७ माघ २०७८, सोमबार

काभ्रेको बनेपा नगरपालिकास्थित वसपार्कमा पार्किङ गरिराखेको बा.४ ख. १९९६ नम्बरका बसभित्र एक पुरुष मृत अबस्थामा फेला परेको छन् ।

मृतक सोही बसका सहचालक दोलखा बैतेश्वर गाउँपालिका ६ बस्ने ३९ वर्षीय यज्ञ थापा भएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले दिए ।

 उनको शव अहिले धुलिखेल अस्पतामा रहेको छ । मृतकका परिवार सम्पर्कमा आइसकेको र मृत्युको कारणबारे पोष्टमार्टम रिर्पाेटपछि थाहा हुने प्रहरी नायव उपरिक्षक खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

मोती लाल १० अशोज २०८०, बुधवार

अब एसरी हुदैन गाडी स्पिड कम गर्न् को लागि बाटो बाटोमा होम्स राख्नु पर्छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार