मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज लडकेश्वरमा पूजा अर्चना

Thearaniko Times 1398+ समाचार ( )
२७ फाल्गुन २०८०, आइतबार

बल्थली / राष्ट्रपति रामचन्द्र पौडेल पनौती–११, बल्थलीस्थित लड्केश्वरमा भइरहेको कोटी होममा सहभागी भएर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गरेका छन् ।

उनले कोटीहोमबाट समाज, देश र जनताको कल्याण होस भन्ने कामना समेत गरे । सचिवालयका सदस्यसहित आएका राष्ट्रपति पौडेलले केहीबेर कोटी होमस्थलमा बिताएका थिए ।

ओमकार फाउण्डेशनको आयोजनमा २०८० फाल्गुन २ गतेदेखि लड्केश्वरमा राष्ट्रिय कोटी होम सञ्चालन हुँदै आइरहेको छ ।

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन उद्धघाटन गर्न काभ्रेका आएका राष्ट्रपति पौडेल त्यसपछि कोटी होममा सहभागी भएका हुन् ।

प्रत्येक बर्ष हरिवोधनी एकादशीको दिन लड्केश्वरमा मेला लाग्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार