मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

डिपिएस क्रिउको ब्यानरमा 'मैनारानी' टेलिश्रृंखला
डिपिएस क्रिउको ब्यानरमा 'मैनारानी' टेलिश्रृंखला

Thearaniko Times 1398+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

काठमाडौँ । डिपिएस क्रिउको  कथा/निर्देशन रहेको र डिपिएस क्रिउ, बिनोद विनय अफिसियल, कान्छु फिल्म्स मिडिया प्रा.लि. को सहकार्यमा मैनारानी टेलि श्रृङ्खला निर्माण भएको छ । "मैनारानी "नामक यस श्रृङ्खलामा विशुद्द सामाजिक कथामा आधारित छोरा र छोरीमा विभेद अन्त हुनुपर्ने र छोरा नै चाहिन्छ भन्ने मान्यताको अन्त गर्दै छोराछोरी समान हुन् भन्ने सन्देश खोजेको निर्माता नितेश पुर्कोटी बताउँछन् ।

कथाको विषयवस्तुमा एउटा बाउले छोरा चाहँदा चाहँदै छोराको ठाउँमा जन्मिएकी छोरी मैनारानी हुन्छिन्। बाउले छोरा चाहेका हुन्छन् तर छोरी जन्मिन्छिन् छोरी जन्मिएपछि बाउले सुत्केरी आमालाई कुट्ने पिट्ने गर्दछ। छोरी मैनारानी दुःख कष्ट सहेर सानैमा छोडेर गएको प्रेमी  फर्केर आउँछ कि भन्ने आशमा बसेकी हुन्छिन् ।

नयाँ कलाकारहरुको बाहुल्यता रहेको यो सिरियलको मुख्य भूमिकामा जोशना मगर, पार्वती अर्याल, अमिर तोलागाई, प्रदिप भुसाल, विनय लामा, सुनिता बिक, सन्तोष मिजार, दिपक मैनाली लगायतको अभिनय देख्न सकिन्छ । सिरियलको सल्लाहकार बिष्णु बहादुर मिजार(सागर), दिनेश प्याकुरेल, सुनिल ढलकुटी रहेका छन्। यस  टेलिसिरियलको अधिकांश छायाङ्कन पनौती नगरपालिका-९, सुन्थान ओमडाँडा गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार