मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

४ असार २०८१, मङ्गलबार

इतिहासकाे पानाभित्र, कथा बुझ्नुपर्छ

निमुखाका जकडिएकाे , व्यथा बुझ्नुपर्छ ।

परिवर्तन गर्नैपर्छ, ढिलाे भई सक्याे 

कुरा मात्रै काम नगर्ने, प्रथा बुझ्नुपर्छ ।

समाउछु ठुलाेलाई नै, भन्दै पद लिने

जनतालाई झुक्काउने, जत्था बुझ्नुपर्छ ।

देश हाम्राे साझा घर हाे, कान खाेलि सुन

समाजसेवि याे देशकाे,रथ बुझ्नुपर्छ ।

इतिहासकाे पाना भित्र, कथा बुझ्नुपर्छ

निमुखाका जकडिएकाे , व्यथा बुझ्नुपर्छ ।

                                   बाबुकृष्ण पन्त

                     चाैरिदेउराली -८, काभ्रेपलान्चोक 

         हाल बनेपा नगरपालिका-६, काभ्रेपलान्चोक

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार