मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

खोप अभियानको लागि माघ १६ देखि चार दिन विद्यालयहरु खोलिने

Thearaniko Times 1402+ समाचार ( )
५ माघ २०७८, बुधवार

काठमाडौँ( विद्यार्थी केन्द्रित खोप अभियानका लागि सरकारले खोप अभियान चलाउनकै लागि माघ १५ गते पछि चार दिनका लागि विद्यालय खोल्ने भएको छ।

 विद्यार्थी केन्द्रित खोप अभियान प्रभावकारी  बन्न नसकेपछि सरकारले विद्यालय खोल्ने निर्णय गरेको हो।

गृह मन्त्रालयमा मंगलबार बसेको कोभिडबिरुद्ध प्रतिकार्य सम्बन्धी बैठकमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्ध खोप लगाउनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको हो।

गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको बैठकमा गृहसचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनाल लगायत उपस्थित थिए।

प्रतिक्रिया

R. k.magar २६ भाद्र २०८०, मङ्गलबार

नगरपालिका ले अब तुरुन्त सम्पूर्ण ब्यसायिक क्लिनिक को डा. m.b.b.s मात्रले हुँदैन उस्को लाइसेन्स छ कि छैन भनेर अनुगमन गरि कार्बायि गर्नु पर्छ।अनि आफ्नै स्वामित्व मा रहेको phc मा लाइसेन्स प्राप्त डा. राखेर लेटाङे जनताको स्वास्थ को ग्यारेन्टी गर्नु पर्छ नत्र एक दिन नगर पालिका नै जनताको निसाना मा पर्न सक्छ।जय लेटाङ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार