मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

प्रहरीको बिपद उद्धार सम्बन्धी अभ्यास

Thearaniko Times 1402+ समाचार ( )
२६ माघ २०७८, बुधवार

 धुलिखेल । जिल्ला प्रहरी कार्यालय काभ्रेको परिसरमा बिपद व्यवस्थापन सम्बन्धि अभ्यास संपन्न भएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेको बेश क्याम्प काभ्रेपलाञ्चोकमा कार्यरत बिपद उद्धार सम्बन्धी तालिम प्राप्त प्रहरी कर्मचारीहरुबाट जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा मातहत प्रहरी ईकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई बिपद उद्धारको अवस्था, Repelling, Buildering र ग्याँस  सिलिण्डरमा आगलागी हुँदा नियन्त्रणमा लिने तरिका सम्बन्धी Demonstration गरी सहभागी प्रहरी कर्मचारीहरुलाई अभ्यास समेत गराईएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार