मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

साउने झरिमा रुझेकी माइली आमैको टहरा पुन: निर्माण

Thearaniko Times 1402+ समाचार ( )
२५ श्रावण २०८०, बिहीबार

गणेश आचार्य /पनौती 

काभ्रेको  पनौती  नगरपालिका  वडा  ३  तल्लो   फापरचौर कि ७० वर्षकि वृद्दा  माइली तामाङको  आज चुहिएको  छानो फेरिएको छ। 

   साउने झरिमा रुझ्दै  दिन रात काटिरहेकी  बृद्द अबश्थाकि  एकल महिला आम्मैको  पीडादायी अवस्थालाई देखेर पनौती  न.पा.- ३ का वडा  सदस्य  गणेश   घिमिरेको  संयोजकत्वमा केही  आर्थिक रकम संकलन गरी तत्कालको  लागि  राहत  स्वरूप  जस्ता  पाता लगायतका  सामाग्री  जुटाइ  उनको  टहरो  पुनर्निर्माण गरिएको  हो। 

  युवा व्यावसायिक  रविन्द्रलाल  श्रेष्ठ लगायत  अन्य स्थानीय बासिन्दाहरुको सहयोग साथै  युवा संघ नेपाल पनौती-३ नम्बर कमिटीको  उपस्थितिमा  पानी चुहिएको  छाना  फेर्दै मर्मत  गरेर  टहरो पुनर्निर्माण  गरिएको   युवा  संघ पनौती-३ का अध्यक्ष   राजेश घिमिरेले  जानकारी  दिए।

 वर्षाले गर्दा निकै  समयदेखि   कष्टकर  दैनिकी बिताउँदै आएकि  माइली  आम्मैले आफ्नो  चुहिने  छाना  फेरिंदा र   ओत लाग्ने  बास  पुनः निर्माण  हुँदा  हर्षले  आँशु खसाल्दै   सहयोग  गर्ने  सबैलाई आशिर्वादसँग धन्यवाद  व्यक्त गरेकी  छिन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार