मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

‎वैज्ञानिक समाजवादी कम्युनिस्ट पाटी र कम्युनिस्ट पार्टी पुर्नगठन अभियानबिच ध्रुवीकरण
‎वैज्ञानिक समाजवादी कम्युनिस्ट पाटी र कम्युनिस्ट पार्टी पुर्नगठन अभियानबिच ध्रुवीकरण

Thearaniko Times 1369+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार

‎काठमाडौं/ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र कम्युनिस्ट पार्टी पुर्नगठन अभियानबिच ध्रुवीकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौंस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

‎विगत केही समय अगाडिदेखि नै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र कम्युनिस्ट पार्टी पुर्नगठन अभियानबिच निरन्तर छलफल भइरहेको र आज उक्त कार्यक्रमबिच ध्रुवीकरणमा गएको कार्यक्रमका संयोजक तथा कम्युनिस्ट पार्टी पुर्नगठन अभियानका संयोजक रामकुमार लामाले बताएका छन् । त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले वैचारिक संकटकै कारण कम्युनिस्ट पार्टीहरु विभाजित बनिरहेको बताए । नयाँ विचारको विकाससँगै नयाँ आन्दोलनको निर्माण गरेमा मात्रै नयाँ ध्रुवीकरण अभियान चल्न सक्ने उनको भनाइ थियो ।

‎ध्रुवीकरण कार्यक्रममा कम्युनिस्ट पार्टी पुर्नगठन अभियानसँगै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, महेश चौधरी नेतृत्वको नेकपा माओवादी लगायत विभिन्न अन्य पार्टीहरुसमेत परित्याग गरी विभिन्न जिम्मेवारीका नेता कार्यकर्ताहरु ध्रुवीकरणमा सहभागी भएका थिए ।

प्रतिक्रिया

nirmalmohanbk bk २५ चैत्र २०८१, मङ्गलबार

Good News सधै टुक्रा टुक्रा भयर बस्ने ,, गफ ठुला ठुला गर्ने र देश र जनताको काममा माखो नमार्ने गर्नुभन्दा ,,, सबै कम्युनिष्ट्रहरु एकजुट भयर ,,, चोर दलाल , भ्रष्ट्रहरुको नामनिसान मेटनु पर्छ ।। मेरो पुर्ण साथ छ ।।। एकताको लागि सलाम छ ।।।

कम्युनिष्ट २४ चैत्र २०८१, सोमबार

सम्पुर्ण परिवर्तनकारी सामाजिक विभेद बिरुद्ध आवज उठाउने कम्युनिष्ट एक हुन जरुरी छ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार