मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

काभ्रेको ४ वडामध्ये २ कांग्रेस र २ माअाेवादीकाे पक्षमा

Thearaniko Times 1398+ समाचार ( )
३१ वैशाख २०७९, शनिबार

बनेपा/काभ्रे जिल्लामा ४ वडामा  मत गणना सम्पन्न भएको छ। मत परिणाम अनुसार नेपाली काग्रेस -२ र माओवादी केन्द्र -२ विजय भएको छ। बेथानचाेक गाउँपालिका-१ मा नेपाली काँग्रेसका मधुसुदन तिमल्सिना र धुलिखेल नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका सन्त बहादुर लामा  बिजयी हुनु भएका हुन् । मधुसुदन तिमल्सिनाले ५ सय ७ मत प्राप्त गर्दा डण्ड प्रसाद तिमल्सिनाले ४ सय ९८ मत ल्याएका छन् । धुलिखेल १ मा वडा अध्यक्षमा सन्तबहादुरले ५७३ मत पाउनु भएको छ । सुर्यका उम्मेद्ववारले ४६७ मत प्राप्त गर्नुभएको छ ।

काभ्रेमा माओबादी केन्द्रले पनि विजयी सुरुवात गरेको छ ।महाभारत गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट कान्छामान जिम्बा (रोहित ) को प्यानल सहित अत्याधिक बहुमतले विजयी भएको हो ।जिम्वाले ७ सय २०, कांग्रेसका ताराबहादुर रानामगरले ३ सय २१ र एमालेका सुविदार श्रेष्ठले २२ मत प्राप्त गरेकाछन ।

भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङमा नेकपा माओबादि केन्द्रका लेखनाथ श्रेष्ठ ९ सय ९४ मत ल्याई प्यानल नै  विजयी भएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार