मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

कमिटी प्रणालीलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई अध्यक्ष नेपालकाे निर्देशन

Thearaniko Times 1398+ समाचार ( )
१९ पौष २०७९, मङ्गलबार

काठमाडौं/नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कमिटी प्रणालीलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

मंगलबार काठमाडौंमा बसेको पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सामाजिक सञ्जाल र मिडियामा बोलेर मात्र पाटी क्रान्तिकारी तथा अनुशासित पार्टी नवन्ने भन्दै अनुशासित भएर कमिटी प्रणालीलाई बलियो बनाउन निर्देशन दिएका हुन्।

आफ्ना नेताको बद्ख्वाईं र अरुको प्रशंसा गरेर ठूलो बन्ने प्रवृति अन्त्य हुनुपर्ने उनको भनाइ छ। उनले जस्तोसुकै मतभेद वा बिचारको भिन्नता भएपनि पार्टी तहमा राख्दा कुनै फरक नपर्ने धारणा राखे।

अध्यक्ष नेपालले पार्टीलाई अनुशासित, क्रान्तिकारी र संस्थागत रुपमा अघि बढाउनुपर्ने पनि बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार