मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

क्षितिजको खेलकुद सप्ताह

Thearaniko Times 1398+ समाचार ( )
२७ भाद्र २०७९, सोमबार

बनेपा/विद्यालय स्थापना भएको अवसर पारेर क्षितिज स्कुल बनेपाले खेलकुद सप्ताह आइतबारबाट शुरु गरेको छ । १६ औं स्थापना दिवसको अवसरमा आजबाट शुरु भएको खेलकुद सप्ताहको संस्थापक अध्यक्ष तथा संरक्षक गोविन्दलाल प्रधानाङले रिवन काटेर र सञ्चालक समिति अध्यक्ष हरिगोपाल प्रधानाङले सर्टपुट बल फ्याँकेर खेलको शुभारम्भ गर्नुभएको थियो ।

एक हप्तासम्म सञ्चालन हुने खेलकुद सप्ताहमा भलिबल, फुटबल, सटपुट, एथलेटिक्स लगायत खेलकुदको आयोजना गरिने बताइयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार