मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

शिव अघि अघि बाँस्कोटा पछि पछि

Thearaniko Times 1398+ समाचार ( )
६ मंगशिर २०७९, मङ्गलबार

धुलिखेल/काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना धमाधम भैरहेको छ ।

बनेपा नगरपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले भन्दा गठबन्धनका साझा उम्मेदवार शिव हुमागाईले बढी मत प्राप्त गर्नुभएको छ । गठबन्धनका साझा उम्मेदवार शिव प्रसाद हुमागाईं भन्दा बास्कोटाले १७१ मत बढी ल्याउनु भएको हो ।

बनेपा नगरपालिका वडा नम्बर २ मा जम्मा २५२१ मत खसेकोमा हुमागाईंले ७५३ मत, गोकुल बाँस्कोटाले ५८२ मत प्राप्त गर्नुभएको छ भने घण्टीले १५० प्राप्त भएको छ । हालसम्म शिव हुमागाँइ रुख  - ५३८६, गोकुल बास्कोटा सुर्य   - ४००६ र दिनेश हुमागाँइ घण्टी  -९५१ प्राप्त गरेका छन्।

प्रतिक्रिया

Sr १८ फाल्गुन २०८०, शुक्रबार

Nice

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार