मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त

Thearaniko Times 1402+ समाचार ( )
४ चैत्र २०८१, मङ्गलबार

काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक डा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार प्राध्यापक डा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरिएको हो। वाग्लेलाई २०७९ असोजमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका थिए। उनी काभ्रेका स्थानीय बासिन्दा पनि हुन्।
यसअघि उनले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार