मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

चौरीदेउराली -७ वडा समितिको बैठक सम्पन्न
चौरीदेउराली -७ वडा समितिको बैठक सम्पन्न

Thearaniko Times 1398+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

चौरीदेउराली/जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी चौरिदेउराली -७, वडा समितिको तेश्रो पुर्ण बैठक पार्टी पोलिट्व्युरो सदस्य कान्छाराम सीको प्रमुख अतिथित्यतामा र केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज कमरेड वि्न्दु सीको विशेष उपस्थितिमा सम्पन्न भयो ।

 बैठकलाई सम्बोधन गर्दै कमरेड कान्छाराम सीले साम्राज्यवादका मतियारहरुले देशलाई संकटमा पारेको, रास्ट्रिय उद्योग- कलकारखानाहरु, नदिनालाहरु बेचेर कंगाल बनाउने काममा लागेकोले अब पनि नेपाली जनता संचेत र गंभिर भयन भने यो भन्दा डरलाग्दो परिस्थिति आउने भयकोले नेपाली विशेषताको समाजवाद स्थापनाको‌ लागि कम्युनिस्टहरु एक ठाउमा हुनु आवश्यक रहेको विषयमाथि स्पस्ट पार्नुभयो ।‌‌ बैठकमा आउँदै गरेको मंसिर ८ पार्टी पुर्नस्थापना दिवस, वडा स्तरिय विकासे योजना , महिलाहरुको समस्या र समाधानको लागि तयारी योजना सम्बन्धि, संगठनलाई व्यापक बिस्तार गर्ने लगायत विषय माथि निर्णय गरिएको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिन्दु सी ले जानकारी दिनुभयो।

बैठकको अध्यक्ष वडा सेक्रेटरी कमरेड रमेश सी, संचालन सह-सेक्रेटरी कमरेड तिर्थ सीले गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार