मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

राजनीति
९ वर्षदेखि अलपत्र सिक्रेदोभान पुल तत्काल निर्माण गर्न माग

Thearaniko Times 1402+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

मकवानपुर । नौ वर्षदेखि अधूरो अवस्थामा रहेको बागमती गाउँपालिका–५ र खानीखोला गाउँपालिका–५ जोड्ने सिक्रेदोभान पुल तत्काल निर्माण गर्न माग गरिएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँसमक्ष सामाजिक विकास मन्त्री माननीय कन्चनचन्द्र बादे उपस्थित रहेका कार्यक्रममा, प्रदेशसभा सदस्य तथा मकवानपुर–१ (क) का माननीय प्रेमबहादुर पुलामी (छिन्तु) को नेतृत्वमा सो माग राखिएको हो।

सो अवसरमा खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) को विशेष पहल, वडा नं ५ का अध्यक्ष बाबु लामा, समाजसेवी एवं खानीखोला डेरी तथा खुवा उद्योगका सञ्चालक निर्मल मोक्तानलगायतको सहभागिता रहेको थियो।

स्थानीय प्रतिनिधि र सरोकारवालाहरुको टोलीले मुख्यमन्त्री कार्यालय हेटौंडामा पुगेर काभ्रे र मकवानपुरलाई जोड्ने यो पुल निर्माणमा तिव्रता दिन आग्रह गरेको हो।

सडक यातायात सहज बनाउन, स्थानीयको दैनिक आवागमनलाई सुरक्षित बनाउन र क्षेत्रीय आर्थिक गतिविधि बढाउनका लागि यो पुलको निर्माण तत्काल सुरु गर्नुपर्ने माग गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार