मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

साहित्य र कला
‎'योगमाया स्रष्टा सम्मान'को घोषणा, दुई स्रष्टा सम्मानित हुँदै

Thearaniko Times 1398+ समाचार ( )
५ असार २०८२, बिहीबार

‎काठमाडौं/नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान क्रमशः साहित्यकार सुकन्या वाइवा, काठमाडौं र भूपाल बस्नेत, भोजपूरलाई प्रदान गर्ने भएको छ।
‎साहित्यकार पवन आलोकले स्थापना गर्नुभएको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान रु. २५,१११/- नगद राशिसहित सम्मानपत्र रहेको छ । वि.सं.२०६५ देखि यो सम्मानबाट हालसम्म १६ जना व्यक्तिहरु सम्मानित भइसकेका छन् ।
‎नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउने र सामाजिक रुपान्तरणमा योगदान गर्ने महिलालाई उक्त सम्मान प्रदान गरिदै आएको छ ।
‎त्यस्तै समाजसेवी राजेश न्यौपाने, केदार नेउपाने, श्रीमती दीपा नेउपाने र श्रीमती अर्लिन पर्ज नेउपानेले स्थापना गर्नुभएको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान रु. ५०,००१/-नगद राशिसहित सम्मानपत्र रहेको छ ।

‎सामाजिक रुपान्तरणमा विभिन्न माध्यमबाट योगमाया प्रवृत्तिका अभियान्ताका रुपमा काम गरेका व्यक्तिलाई उक्त सम्मान प्रदान गरिदै आएको छ ।
‎वि.सं.२०७५ मा स्थापना भएको यस सम्मानबाट यसअघि सातजना व्यक्तिहरु सम्मानित भइसक्नुभएको छ ।
‎नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’का अनुसार आउँदो असार २२ गते योगमाया दिवसका दिन विशेष समारोहमा यी दुवै सम्मान समर्पण गरिने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार