मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

तामाङ र मगर उर्लियो माइतीघर मण्डलामा

Thearaniko Times 1398+ समाचार ( )
२२ श्रावण २०८०, सोमबार

काठमाडौं– अधिवक्ता भगवती पाण्डेमाथि कारबाहीको माग र आन्दोलनकारीहरुमाथि अमानवीय ढंगले दमन गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै तामाङ र मगर समुदाय‌ सडकमा उर्लेका छन् ।  आदिवासी जनजाति तामाङ र मगरको संस्कारमाथि धावा बोल्ने अधिवक्ता पाण्डे र सोही विरुद्ध साउन १७ गते गरेको आन्दोलनमा प्रहरीको हस्तक्षेपविरुद्ध माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।

नेपाल तामाङ घेदुङ र नेपाल मगर स‌ंघको आव्हानमा साे आन्दोलन गरिएको थियो । सो आन्दोलनमा मगर समुदायका अगुवाहरू र तामाङ समुदायका विभिन्न संघसंस्थाहरुबाट न्यायको माग गर्दै आन्दोलनमा सहभागी भएका थिए ।

आन्दोलनकारीहरूले प्लेकार्डमा ‘सांस्कृतिक अधिकारको सम्मान गर‚ यातनाकारी एसएसपी दानबहादुर कार्कीसहित यातनाकारी प्रहरीलाई कारबाही गर‚ विभेदकारी कानुन खारेज गर‚ जातीय हिंसा बन्द गर’ लगायतका प्लेकार्ड बोकेर र्‍याली माइतीघरबाट नयाँ बानेश्वरमा पुगेर कोणसभा गरेका थिए । साउन १७ मा पक्राउ परेका घाइतेहरूको निःशुल्क उपचारको लागि सरकारसँग माग गरेका छन् ।
दोषीलाई कारबाही गर्नुका साटो शान्तिपूर्ण रूपमा प्रहरी कार्यालय घेराउ गर्न पुगेका अभियन्ताहरू माथि नै प्रहरीबाट अन्धाधुन्ध अश्रु ग्यास प्रहार र लाठी चार्ज गरी निर्मम कुटपिट गर्दै दोषीलाई उन्मुक्ति दिने प्रयास गर्नु अत्यन्तै दुःखद र निन्दनीय रहेको बताइएको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार