मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

नगर भेला सम्पन्न, गोकुल सीको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन

Thearaniko Times 1398+ समाचार ( )
८ असार २०८१, शनिबार

बनेपा-विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बनेपा नगर समितिको भेला नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कान्छाराम सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि कान्छाराम सी ले अन्तरास्ट्रिय भु-राजनिति, र अर्थ राजनितिका कारणले गर्दा ठुला साम्राज्यवादी शक्तिहरूले उत्पीडित रास्ट्र र जनतामाथि उत्पीडन लादिरहेको चर्चा गर्दै त्यसैको प्रतिफल नेपालमा एमसीसी जस्तो रास्ट्रघाती परियोजना मार्फत आउन खोजेको कुरा बताउनु भयो । उहाँले नेपालको सन्दर्भमा सही क्रान्तिकारी बिचार बोकेको पार्टी नेपाल कम्युनिस्ट पार्टी भएकाले त्यसमा गोलबन्द हुन अपिल गर्नुभयो । 

गोकुल सी को अध्यक्षता र रामहरी सी को सञ्चालनमा भएको भेलामा केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिन्दु सी, केन्द्रीय सदस्य तथा निर्वाचन-२ का इन्चार्ज कमरेड जितबहादुर सी, केन्द्रीय सल्लाहकार द्वय दीपक सी र सिद्दिबहादुर सी, केन्द्रीय प्रतिनिधि सदस्य तथा काभ्रे जिल्ला सेक्रेटरी कमरेड प्रेरक सी, केन्द्रीय प्रतिनिधि सदस्य कमरेड सुरेन्द्र सी र जिल्ला सदस्य तथा जबस इन्चार्ज कमरेड परिभाषा सी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । 

भेलाले गोकुल सी सेक्रेटरी रहेको २१ सदस्यीय बनेपा नगर समितिको निर्वाचित गरेको छ । जसमा रिपुमदन सी, उत्तम सी, ज्ञानकाजी सी, रामशरण सी, नानीराम सी, विर ब. सी, जीत सी, समिर सी, जनिता सी, सानुभाइ सी, वेद प्रसाद सी, विष्णु सी, कमला सी, उमङ्ग सी, सुर्य सी लगायत रहेका छन्। भेलाले बनेपा नगर इन्चार्जमा रामहरि सी र सह- इन्चार्ज प्रविण सीलाई तोकेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार